समन्वय नहुँदा कालोपत्र भएको महिना दिनमै सडकमा बनाइएको खाडल

३ बर्ष अगाडि

सरोकार भएका निकायकाबीच समन्वय नहुँदा जोरपाटी–सुन्दरीजल सडकको भूमिस्थली खण्डमा कालोपत्र भएको एक महिना पनि नबित्दै कालोपत्र खनेर बनाइएको खाडल । खानेपानी आउन छोडेपछि पाइप हेर्न सडक खनिएको हो । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया