काठमाडौं-साताको पहिलो कारोबारको दिन ( आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा सकरात्मक उछाल नै आएको छ ।
नेप्सेमा आज ५ कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।
विन नेपाल लघुवित्त,लिवर्टी इनर्जी,शिवश्री हाइड्रोपावर,निफ्रा र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको हो ।
कुनको शेयरमूल्य कति पुग्यो ?
प्रतिक्रिया