काठमाडौं - नाडेप लघुवित्त वित्तीय संस्थाले लाभांश अनुमोदन गरेको छ । कम्पनीको सातौं वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रस्तावित लाभांश अनुमोदन गरेको छ ।
सभाले प्रस्ताव गरे बमोजिम २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।
प्रतिक्रिया