तोरी निकाल्दै गरेका किसान

४ बर्ष अगाडि

शुक्लाफाँटा नगरपालिका– ३ पिपलाडीका किसान खेतवारीमा लगाएको तोरी निकाल्दै । बेमौसमी वर्षाका कारण यस वर्ष तोरीको उत्पादन घट्ने अनुमान गरिएको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया