विन नेपाल लघुवित्तको शेयरमूल्य रु.१५ सय नजिक,शेयरमूल्य १० प्रतिशतले बढ्यो

४ बर्ष अगाडि

काठमाडौं-साताको पहिलो कारोबारको दिन (आइतबार) पनि विन नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य आज पनि १० प्रतिशतले बढेको हो ।

कम्पनीको शेयरमूल्य १० प्रतिशत अर्थात १३३.८० रुपैंयाले बढे संगै प्रतिकित्ताको मूल्य १ हजार ४७२ पुगेको हो ।

मार्केट डेपमा कम्पनीको १० हजार ७७२ कित्ता शेयर खरिदमाग भएको छ  भने बिक्रीमाग शून्य रहेको छ ।  
 

४ बर्ष अगाडि

प्रतिक्रिया