नाडेप लघुवित्तको अध्यक्षमा आचार्य नियुक्त

४ बर्ष अगाडि

काठमाडौं - नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले अध्यक्ष नियुक्त गरेको छ । कम्पनीले अध्यक्षमा पिताम्बर प्रसाद आचार्य नियुक्त गरेको हो । 

उनी कम्पनीको संचालक समितिको १५८ औं बैठकबाट आचार्य अध्यक्ष पदमा नियुक्त भएका हुन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया