८ करोड २८ लाख ७५ को ८ लाख २८ हजार बढि कित्ता आईपीओ निष्कासन गर्दै नेष्डो समृद्ध लघुवित्त, बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल

४ बर्ष अगाडि

काठमाडौं - नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा संस्थाले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त भइसकेको छ । इक्रा नेपालले आईपीओ कम्पनीको आईपीओलाई  ‘इक्रा एनपी–आईआर० बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । 

उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया