यो साता एक कम्पनीको मात्रै सेयर मूल्य समायोजन, कुनको ?

४ बर्ष अगाडि

काठमाडौं - योसा साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको मात्रै सेयर मूल्य समायोजन भएको छ । एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मात्रै सेयरमूल्य समायोजन भएको हो। 

कम्पनीको २५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ५७ रूपैयाँ ६० पैसा कायम हुनेगरी मूल्य समायोजन भएको नेप्सेले जनाएको छ । 

नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य एक हजार ३ सय २२ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया