काठमाडौं । बीमा समितिले कर्मचारी माग गरेको छ । कम्पनीले करारमा २ जना सूचना प्रविधि अधिकृत नियुक्ति गर्ने भएको हो । कम्प्युटर तथा सूचना प्रविधि विषयमा स्नातकोत्तर गरेका नेपाली नागरिकले ७ दिन भित्रमा आवेदन दिन सक्ने छन् ।
समितिले उक्त पदमा नियुक्तिका लागि रोष्टर तयार पार्ने छ । उक्त रोष्टर मार्फत खुला प्रतिस्पर्धाबाट नियुक्ति प्रकृयाँ अगाडी बढाइने समितिले जनाएको छ ।

प्रतिक्रिया