तरकारी बेचेर फर्कदै गरेका महिलालाई मास्क लगाई दिँदै

४ बर्ष अगाडि

काठमाडौं - कोरोना भाईरस रोकथामका लागि शुक्लाफाँटा नगरपालिकाले सञ्चालन गरेको तपाईको मास्क खै अभियानअन्र्तगत कलुवापुर बजारमा तरकारी बेचेर फर्कदै गरेका महिलालाई मास्क लगाई दिँदै नगरप्रमुख दिलबहादुर ऐर र प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्ट । 

नगरपालिकाले शुक्रबारदेखि मास्क नलगाउनेलाई मास्क लगाउनका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया