लोप हुँदै पञ्चेबाजा

४ बर्ष अगाडि

काठमाडौं - सुदुरपश्चिमको प्रसिद्ध मौलिक पञ्चेबाजा । 

शुभ तथा अशुभ कार्यमा बजाइने यो बाजा बजाउँदा २० देखि एकसय जनासम्मसँगै देखिने भए पनि पछिल्लो पुस्ताको रोजाइमा पर्न नसक्दा अहिले लोप हुने अवस्थामा पुगेको छ । 

युवापुस्ता ब्याण्ड बाजामा आकर्षित हुँदा पनि पञ्चेबाजा लोप हुने अवस्थामा पुगेको हो । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया