आगो निमाउँदै स्थानीयवासी

४ बर्ष अगाडि

ओखलढुङ्गाको मोलुङ–६ स्थित श्रीचौरका थालबहादुर तामाङको घरमा लागेको आगो निभाउँदै स्थानीयवासी । शुक्रबार दिउँसो विद्युत सर्ट भई आगलागी हुँदा तामाङका दुई वटा घर जलेर नष्ट भएका छन् । तस्बिर: रासस

४ बर्ष अगाडि

प्रतिक्रिया