आज २१.५३ प्रतिशत लाभांश पारित गर्दै नाडेप लघुवित्त

४ बर्ष अगाडि

काठमाडौं - नाडेप लघुवित्तको वार्षिक साधारण सभा आज हुँदै छ । सभा नौबिसे एग्रो रिसोर्ट, नौबिसे धादिङमा अहिले बिहान ११ बजेदेखि सुरु हुनेछ । 

सभाले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । कम्पनीले ८ करोड ९ लाख ६० हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, ४२ लाख ६१ हजार रुपैयाँ नगद बाँड्नेछ । 
 
सभामा संस्थापक समूहको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा साथै कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा रहेको छ । कुनै 
 

४ बर्ष अगाडि

प्रतिक्रिया