काठमाडौं - काठमाडौँ महानगरपालिका–२२ मा पर्ने ऐतिहासिक सुन्धाराको बेहाल सचित्र ।
कुनै समय यही धाराको पानीले प्यास मेटाउने गरेका स्थानीय अहिले सुन्धारको अस्तित्व नै गुम्न खोजेको देख्दा दुखि हुने गरेको छन् । तस्वीर : रासस
प्रतिक्रिया