२५ प्रतिशत बोनश साधना लघुवित्तले पठायो शेयरधनीहरुको हितग्राही खातामा

४ बर्ष अगाडि

काठमाडौं - साधना लघुवित्त वित्तिय संस्था लिमिटेडले बोनस सेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा गरिदिएको छ । 

कम्पनीले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट वितरण गरेको २५ प्रतिशत बोनस सेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा गरिदिएको जनाएको छ ।

संस्थाको कार्तिक १३ गते सम्पन्न भएको पाँचौ वार्षिक साधारण सभाबाट संस्थाका शेयरधनीहरुलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनश शेयर प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको थियो ।  

४ बर्ष अगाडि

प्रतिक्रिया