७० औं अन्तरास्ट्रिय भन्सार दिबसमा के एल दुगड समुहका श्याम सुन्दर कनोडिया सम्मानित

४ बर्ष अगाडि

बिराटनगर भन्सार कार्यालयले ७० औंअन्तरास्ट्रिय भन्सार दिबसमा के एल दुगड समुहका श्याम सुन्दर कनोडियालाई सम्मान गरेको छ । 

के एल दुगड समुहका कनोडियालाई ब्यापार शहजीकरण एबम राजस्व संकलन कार्यमा पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको कुरा बिराटनगर भन्सार कार्यालयले जनाएको छ । कार्यालयले कनोडियालाई २०७८–१०–१२ गते अन्तरास्ट्रिय भन्सार दिबसको दिनमा सम्मान गर्दै प्रशम्सा पत्र प्रदान गरेको थियो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया