रिलायन्स लाइफको सिइओमा राकेश पोखरेल नियुक्त

४ बर्ष अगाडि

काठमाडौं, रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा राकेश पोखरेल नियुक्त भएका छन् ।

पुस १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले पोखरेललाई सिइओ नियुक्त छनौट गरी सिफारिस गरेको थियो ।

कम्पनीले पोखरेललाई माघ १३ गते देखि लागू हुने गरी आगामी कार्यकालको लागि सिइओ नियुक्त गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया