बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्यमा सकरात्मक सर्किट, प्रतिकित्ताको मूल्य ५ सय नाघ्यो

४ बर्ष अगाडि

काठमाडौं-साताको अन्तिम कारोबारको दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको हो । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेसंगै प्रतिकित्ताको मूल्य रु.५०९.५० पुगेको छ ।

मार्केट डेपमा कम्पनीको ८१ हजार ८२२ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया