नेशनल लाईफले २० प्रतिशत लाभांश वितरण गर्ने, कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको माघ १२ गते बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्र्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित गरेपाश्चत मात्र लगानीकर्ताले पाउनेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया