२० हजार ३५९ जनाको परीक्षणमा ८ हजार बढीमा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ९० हजार नाघ्यो र मृत्यु कति ?

४ बर्ष अगाडि

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।  

२० हजार ३५९ जनामा परीक्षण गर्दा ८ हजार ४५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, सोही अवधिमा ४ हजार ४३३ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ । 

हाल देशभर ९० हजार ६७ जना सक्रिय संक्रमित रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया