अपि पावरसहित यी १० कम्पनीको कारोबार सर्वाधिक,कुन कम्पनीले कतिको कारोबार गरे ?

४ बर्ष अगाडि

काठमाडौं- साताको चौथो कारोबारको दिन (बुधबार) नेप्सेमा ३८ अंकले गिरावट आएको छ । 

आज नेप्सेको कारोबार रकम ४ अर्बमा कारोबार खुम्चिन पुगेको छ ।

सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक अपि पावरको भएको छ । अपि पावरको आज एकैदिन १६ करोड ७७ लाख ५७ हजार ४३४ रुपैयाँको कारोबार भएको हो ।

यस्तै,अरुण भ्याली हाइड्रोपावरको १३ करोड ५५ लाख, अपर तामाकोशीको १० करोड ३१ लाख, एचआइडिसिएलको ९ करोड ८६ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ४० लाख भन्दा माथिको कारोबार भएको छ ।

अन्य कुन कम्पनीले कतिको कारोबार गरे ?

४ बर्ष अगाडि

प्रतिक्रिया