विन नेपाल लघुवित्तको शेयरमूल्यमा लगातार सकरातमक सर्किट, शेयरमूल्य १२ सय माथि

४ बर्ष अगाडि

काठमाडौं-साताको चौथो कारोबारको दिन (बुधबार) पनि विन नेपाल लघुवित्तको शेयरमूल्यमा सकरातमक सर्किट लागेको छ ।

आज पनि कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेसंगै प्रतिकित्ताको शेयरमूल्य १ हजार २१६.६० पुगेको छ । 

यस्तै, मार्केट डेपमा कम्पनी शेयरमूल्य ५१ हजार ५८ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया