काठमाडौं-साताको चौथो कारोबारको दिन (बुधबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको हो । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेसंगै प्रतिकित्ताको मूल्य रु.४६३.२० पुगेको छ ।
मार्केट डेपमा कम्पनीको १ लाख ८० हजार २४७ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।
प्रतिक्रिया