विन नेपाल लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट, शेयरमूल्य ११ सय माथि

४ बर्ष अगाडि

काठमाडौं- साताको तेस्रो कारोबारको दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा विन नेपाल लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएसंगै प्रतिकित्ताको मूल्य रु.१ हजार १०६ पुगेको छ ।

यस्तै,मार्केट डेपमा कम्पनीको ९७ हजार ९३८ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया