सगरमाथा इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त

४ बर्ष अगाडि

काठमाडौ- सगरमाथा इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनीको हिजो बसेको बैठकले उनलाई स्वतन्त्र सञ्चालकमा चयन गरेको हो ।

श्रेष्ठसँग दुई दशकभन्दा बढी बैंक वित्तिय क्षेत्रमा काम गरेको अनुभव छ । स्वतन्त्र सञ्चालकमा पद रिक्त रहेको पदमा उनको नियुक्ति भएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया