बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ९.९८ प्रतिशतले वृद्धि, प्रतिकित्ताको मूल्य कति पुग्यो ?

४ बर्ष अगाडि

काठमाडौं-साताको तेस्रो कारोबारको दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज कम्पनीको शेयरमूल्य ९.९८  प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्तामा रु. ३८.२० ले बढेर रु.४२१.१० पुगेको छ । कम्पनीको शेयर कारोबार आज प्रतिकित्ता रु.३९०.५० बाट सुरु भएको थियो ।

यस्तै, मार्केट डेपमा कम्पनीको १ लाख २४ हजार १६० कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य नै रहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया