काठमाडौं-नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैंया तय गरेको छ भने बिक्रीदर ११९ रुपैंया ६० पैसा तय गरेको छ ।
यस्तै, आज एक युरोपियन युरोको खरिददर १३४ रुपैंया ७६ पैसा रहेको छ भने बिक्रीदर १३५ रुपैंया ४४ पैसा रहेको छ ।
यसैगरी, राष्ट्र बैंकका अनुसार एक अष्ट्रिेलियन डलरको खरिददर ८५ रुपैंया ७ पैसा र बिक्रीदर ८५ रुपैंया ५० पैंसा रहेको छ ।
अन्य कुन देशको खरिदबिक्री दर कति ? हेनुहोस् ।
प्रतिक्रिया