५ कम्पनीको २ लाख बढी कित्ता शेयर खरिदमाग, कुन कुन कम्पनीको ?

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबारको करिब करिब अन्तिम समयसम्म ५ कम्पनीको २ लाख बढी कित्ता शेयर खरिदमाग भएको छ । 

अपि पावर कम्पनीको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको हो । कम्पनीको २ लाख ७९ हजार ८५७ कित्ता शेयर खरिदमाग भएको छ । 

यस्तै,सनराइज फस्ट म्युच्अल फण्डको २ लाख ४९ हजार ५०० कित्ता,हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्टको २ लाख ३५ हजार ७५९,एनआईसी एसिया बैंकको २ लाख १६ हजार ७२० र सानिमा इक्विटी फण्डको २ लाख ३ हजार ५०० कित्ता शेयर खरिदमाग भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया