५ कम्पनीको शेयरमूल्य ६ प्रतिशत बढीले घट्यो, प्रतिकित्ताको मूल्य कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबार सुरु भएको तीन घण्टामा ५ कम्पनीको शेयरमूल्य ६ प्रतिशत बढीले घटेको छ ।

२ बजेसम्ममा सबैभन्दा बढी शेयरमूल्य समलिङ्गी पावरको घटेको हो । कम्पनीको शेयरमूल्य ६.७२ प्रतिशतले घटेर प्रतिकित्ताको मूल्य ६३७.१० म झरेको छ ।

यस्तै,ङादी हाइड्रोपावरको शेयरमूल्य ६.३८ प्रतिशतले घटेर शेयरमूल्य रु.४८४,तेह्रथुम पावर कम्पनीको ६.३० प्रतिशतले घटेर रु.५९५,कर्णाली डेभलपमेन्ट बैंकको ६.२८ प्रतिशतले घटेर रु.४४८ र माउनटेन हाइड्रोको ६.१८ प्रतिशतले घटेर रु.४८३ पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया