काठमाडौं - १२ वर्षमा एक पटक लाग्ने पनौतीमा मकर मेलाको आज १०औं दिन । मेला एक महिना लाग्ने गर्छ । रूद्रावती, पुण्यमाता र रोसी खोलाको दोभानमा स्नान गरेमा पाप कट्ने जनविश्वास रहेको छ ।

मकर सङ्क्रान्तिका दिन सूर्य मकर राशिमा प्रवेश भएपछि १२ वर्षमा यो मेला सुरु हुन्छ । इन्द्र देवताले १२ वर्ष सम्मको तपस्या र आराधना गरी पापबाट मुक्ति पाएको जनविश्वास रहेको छ । तस्विर : भरत अधिकारी

शंकस्ट नारायण मन्दिर

प्रतिक्रिया