काठमाडौं, रि इन्स्योरेन्स ब्रोकर कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ कम्पनीले जनरल म्यानेनजर, पब्लिक रिलेसन म्यानेनजर, अफिसर र असिस्टेन्ट लेभलको लागि कर्मचारी माग गरेको छ ।
यो कम्पनी बीमा समितिको इजाजतको पखाईमा रहेको नयाँ आउने क्रममा रहेको नयाँ कम्पनी हो ।
कम्पनीले इच्छुक आवेदकलाई सूचना प्रकाशन भएको १५ दिनभित्र कम्पनीको आधिकारीक इमेलमार्फत पठाउन आग्रह गरेको छ।
प्रतिक्रिया