आईएमई लाइफ इन्स्योरेन्सद्धार न्युनतम २० देखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर सार्वजनिक

४ बर्ष अगाडि

काठमाडौं - आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ ।

कम्पनीले बीमा समितिबाट स्वीकृत भए अनुसार ४ प्रकारका बीमा योजनाहरूको आर्थिक वर्ष २०७६/७७ को बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले सावधिक जीवन बीमालेख योजना, सावधिकरअग्रिम भुक्तानी तथा आजीवन बीमालेख योजना, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख र वार्षिक अग्रिम भुक्तानी सावधिक ९धन सरिता० बीमालेख योजनामा बोनसदर सार्वजनिक गरेको हो । 

उक्त योजनाहरुमा प्रति हजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस कायम गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया