दुई कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट, कुनको शेयरमूल्य कति पुग्यो ?

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबार सुरु भएको एक घण्टा नबित्दै दुई कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य १०/१० प्रतिशतले वृद्धि भएको हो ।

विन नेपाल लघुवित्तको शेयरमूल्य १० प्रतिशत अर्थात रु.९१.४० ले बढेर प्रतिकित्ताको मूल्य रु.१ हजार ५.५० पुगेको छ । 

यस्तै, बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रु.३४.८० ले बढेर रु.३८२.९० दुई कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट, कुनको शेयरमूल्य कति पुग्यो ?पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया