केही मिनेटमै शेयर बजारमा भारी अंकको गिरावट, २८०० को बिन्दुमा ओर्लियो नेप्से

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबार सुरु भएको केही मिनेटै भारी गिरावट देखिएको छ ।

अघिल्लो कारोबारको दिन अर्थात आइतबार १०.८२ अंकले बढेर २९२०.५२ बिन्दुमा बन्द भएको नेप्से परिसुचक यस दिन कारोबार सुरु भएको १३ मिनेट(११ः१३) मै ४१.२४ बिन्दुले घटेर २८७९.२८ को बिन्दुमा पुगेको छ ।

यो समयसम्म १६८ कम्पनीको ५ लाख ६१ हजार ६४९ कित्ता शेयर ४ हजार २१३ पटकको कारोबारमा ३४ करोड ९८ लाख बढीको कारोबार भएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया