५० लाख लगानीमा घट्टेखोला नियन्त्रण

३ बर्ष अगाडि

काठमाडौं - नुवाकोटको तादी गाउँपालिका– २ र ४ को बीचबाट बगेको घट्टेखोलाले वर्षौंदेखि गर्दै आएको कटान र क्षतिको निणयन्त्रण लागि जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटमार्फत रु ५० लाख लगानीमा गरिएको कङ्क्रिट ढलान । 

उक्त नियन्त्रण कार्यले यहाँका सात घरपरिवार र २०० रोपनी खेतीयोग्य जमिन सुरक्षित बनेको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया