काठमाडौं - तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा गत पुस ३० गते जीप दुर्घटनामा परी मृत्यु भएकाको परिवारलाई राहत प्रदान गर्दै गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा ।
दुर्घटनामा मृत्यु भएकाका छ जनाको परिवारलाई गाउँपालिकाले प्रतिमृतक रु दश हजारका दरले राहत प्रदान गरेको छ । तस्वीर : रासस
प्रतिक्रिया