दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १७ विजौरीमा गरिएको ड्रागण फ्रुटको हेरचाह गर्दै पूर्व पर्यटनमन्त्री लोकेन्द्र विष्ट मगर । मगरसहित तीनजनाले सोही क्षेत्रमा ड्रागण फ्रुट खेती गरेका छन् । तस्वीर : रासस
प्रतिक्रिया