काठमाडौं, साताको पहिलो कारोबारको दिन(आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा विन नेपाल लघुवित्तको शेयरमूल्य सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु.८३.१० बढेर रु.९१४.१० पुगेको छ ।
मार्केट डेपमा यो समाचार तयार पर्दा (१२ः५८ बजे) सम्म १ लाख ३३ हजार ४४९ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।
प्रतिक्रिया