बाख्रा चराउँदै बालबालिका

४ बर्ष अगाडि

जुम्लाको तिला गाउँपालिका– ७ का स्थानीयवासीले पालेका बाख्रा वनमा चराउन लाँदै बालबालिका । कोरोनाले विद्यालय बन्द भएपछि यहाँका बालबालिका घरायासी काममा व्यस्था भएका छन् । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया