काठमाडौं, साताको पहिलो कारोबारको दिन(आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) बुद्धभूमि नेपाल हाइड्रोपावर र मैलुङ खोला जलविद्युतको शेयरमूल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।
बुद्धभूमि नेपालको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.३४८.१० र मैलुङ खोला जलविद्युतको शेयरमूल्य ९.८२ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.६०४ पुगेको छ ।
प्रतिक्रिया