एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण, स्वास्थ्य अवस्था कस्तो ?

४ बर्ष अगाडि

काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ । 

शनिबार पीसीआर विधिबाट परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको सचिवालयले जानकारी दिएको छ । केही दिनदेखि ओलीको स्वास्थ्यमा असहजता देखिएको थियो । 

उनी हाल बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन् । सचिवालय स्रोतका अनुसार ओलीलाई हल्का रुघा खोकी र जिउ सामान्य दुख्ने समस्या छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया