प्रि ओपन सेसनमा साढे ११ अंकले बढ्यो नेप्से परिसूचक

४ बर्ष अगाडि

काठमाडौं - आज आइतबार साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ११ अंक बढेको छ ।

अघिल्लो कारोबार दिन (बिहीबार) ३३.०३ अंक बढेर २९३१.३४ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा ११.६३ अंक बढेर २९४२.९७ विन्दुमा पुगेको छ । 

उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स १.५९ अंक बढेको छ । आइतबार प्रि ओपन सेसनमा ३४ कम्पनीको ८३ लाख ८४ हजार ३६० रुपैयाँ ७९ पैसा बराबरको १३ हजार १८१ कित्ता शेयर खरिदबिक्री भएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया