नुवाकोटको साततले दरबार, पुनःनिर्माण अन्योल

४ बर्ष अगाडि

काठमाडौं - पुनःनिर्माणको पर्खाइमा रहेको नुवाकोटको साततले दरबार । 

वि.सं. २०७२ बैशाख १२ को भूकम्पले क्षति पु¥याएको उक्त दरबार चीन सरकारसँग वि.सं. २०७५ असार २५ मा भएको सहमति अनुसार ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ले ४५ महिनामा सम्पन्न गर्नुपर्ने भए पनि कोभिड–१९ को कारण देखाई काममा नफर्कंदा पुनःनिर्माण अन्योल बनेको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया