काठमाडौं - संखुवासभाको खाँदबारी नगरपालिका-९ तुम्लिङटारमा अवस्थित मनकामना मन्दिर परिसर क्षेत्रमा रहेको अरुण नदी किनारबाट बालुवा, ढुंगा दोहन गरी ट्रयाक्टरमा हाल्दै मजदुरहरु ।
अवैध दोहनले मनकामना धामको अस्तित्व खतरामा पर्ने सम्भावना बढेको छ । तस्बिर : रासस

प्रतिक्रिया