काठमाडौं - म्याग्दीको बेनी–दरबाङ सडक अन्तर्गत बेनी नगरपालिका–७ मङ्गलाघाटको बीच सडकमा रहेका बिजुलीका पोल ।
सडकको क्षेत्राधिकारभित्र रहेका बिजुलीका पोल स्थानान्तरणमा ढिलाई हुँदा सडक निर्माण प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ । तस्वीर : रासस
प्रतिक्रिया