प्रभु लाइफको बोनस न्यूनतम ३३ देखि अधिकतम ७० रुपैयाँसम्म

४ बर्ष अगाडि

काठमाडौं - प्रभु लाइफ इन्स्योरेन्सले बोनस दरको सार्वजनिक गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को लागि बोनस दर सार्वजनिक गरेको हो  ।

कम्पनीले न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो । कम्पनीको सावधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ पाउनेछन् ।  

सावधिक तथा आजीवन बीमालेखमा बीमितले न्युनतम ३५ रुपैयाँ देखि ७० रुपैयाँ पाउने छन् । साथै अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना भने न्युनतम ३५ रुपैयाँदेखि ५१ हजार रुपैयाँ बोनस पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया