श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सका संचालकले दिए राजिनामा

४ बर्ष अगाडि

काठमाडौं- श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडका संचालकले राजिनामा दिएका छन् ।

कम्पनीको संस्थापक शेयरधनी समूहतर्फबाट संचालक समितिमा प्रतिनिधित्व गरेका संचालक स्यामसन ज.ब.राणाले सो पदमा रही काम गर्न नसक्ने असमर्थ रहेको कारण देखाई दिएको राजिनामा माघ ६ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।

उक्त बैठकले माघ ९ गतेदेखि लागू हुनेगरी उनको राजिनामा स्वीकृत गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया