दाउराको जोहो

४ बर्ष अगाडि

लगातारको शीतलहरका कारण चिसो बढेसँगै कैलालीको खोटेना भुराखानी सामुदायिक वनबाट दाउरा बनाउन मुढा घर ल्याउँदै महिला । हिउँदको समयमा खाना पकाउन तथा आगो ताप्नका लागि स्थानीयवासीले दाउराको जोहो गर्दै आएका छन् । तस्बिरः रासस

४ बर्ष अगाडि

प्रतिक्रिया