गौरीफन्टा सिमानास्थित छुट्टै बाटो भएर नेपाल आउँदै  नेपाली

४ बर्ष अगाडि

कैलालीसँगै सिमाना जोडिएको कञ्चनपुरको गौरीफन्टा सिमाना नजिकैको छुट्टै बाटो भएर नेपाल प्रदेश गर्दै भारतका विभिन्न शहरबाट आएका नेपालीहरु । पछिल्लो समय भारतमा कोरोनाको सङ्क्रमण वृद्धि भएसँगै स्वदेश फर्किनेको लर्को छ । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया