काठमाडौं, बिहीबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११८ रुपैंया ७९ पैसा तोकेको छ भने बिक्रीदर ११९ रुपैंया ३९ पैसा तोकेको छ ।
यस्तै, एक युरोपियन युरोको खरिददर १३४ रुपैंया ७० पैसा रहेको छ भने बिक्रीदर १३५ रुपैंया ३८ पैसा रहेको छ ।
यस्तै, अन्य देशको मुद्राको खरिदबिक्रीदर कति ?
प्रतिक्रिया